रविलाई संसदीय दलको नेता चयन गर्न केन्द्रीय समितिको सिफारिस

दर्पण दैनिक १८ बैशाख २०८०,१४:४८
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई नियुक्त गर्ने भएको छ । पार्टी केन्द्रीय समितिको बैठकले संसदीय दललाई लामिछानेको नाम सिफारिस गरेको प्रवक्ता मुकुल ढकालले बताए ।

अहिले ३ बजे बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता नियुक्त गर्ने उनले जानकारी दिए । लामिछाने नागरिकता मुद्दामा पदमुक्त भएपछि दलको नेतामा डोलप्रसाद अर्याल नियुक्त भएका थिए । लामिछाने उपनिर्वाचनबाट निर्वाचित भएर आएपछि अर्यालले राजीनामा दिइसकेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९