माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

दर्पण दैनिक १८ माघ २०७९,०९:४९
post

काठमाडाैं । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले आज बुधबारका लागि बोलाएको पदाधिकारी र स्थायी समिति बैठक स्थगित गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको कामले व्यस्त भएपछि आजको बैठक भोलि विहीबारका लागि सारिएको महासचिव देव गुरुङले जानकारी दिए।

स्थायी समिति बैठकको तयारी पनि पूरा नभएको र प्रधानमन्त्री पनि सरकारी काममा व्यस्त भएपछि बैठक भोलिका लागि सार्ने निर्णय भएको उनले बताए । बैठकमा नेताहरुको जिम्मेवारी तथा सगठनात्मक विषयमा छलफल हुने एजेण्डा तय गरिएको थियो । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९