असहाय, जेष्ठनागरिक तथा अशक्तहरुको लागि तेमाल गाउँपालिकाको राष्ट्रिय परिचयपत्र शिविर

दर्पण दैनिक ७ भाद्र २०८२,१७:१७
post

काठमाडौँ । केही दिन अगाडि सामाजिक सुरक्षा भत्ता नविकरण शिविर सञ्चालन गरेको तेमाल गाउँपालिकाले राष्ट्रिय परिचयपत्र सम्बन्धी शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता लिन तर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाममा जान आफ्नो शरिर तथा उमेरका कारण भौतिक रूपमा उपस्थित हुन नसक्ने लाभग्रहीहरूको सामाजिक सुरक्षा भात्ता नविकरणको समस्यालाइ मध्यनजर गर्दै तेमालका अध्यक्ष चन्द्रबहादुर तामाङले राष्ट्रिय परिचयपत्र सम्बन्धी शिविर सञ्चालन गर्ने भएको छ । 

वडा ६ मा आइतबार विहान ८ बजेबाट सञ्चालन हुने  गाउँपालिकाद्धारा जारी सूचनामा भनिएको छ । त्यस्तै, आईताबार नै दिउँसो १२ वजेदेखि तेमाल गाउँपालिका ७ को कार्यालयमा शिविर सञ्चालन हुनेछ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: