जसपाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन

दर्पण दैनिक ३ चैत्र २०८०,०८:४१
post

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगर समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाले किमा शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

समितिको उपाध्यक्षम सुम्जोक लामा, सोनाम लामा सचिवमा दावा जाङ्मु तामाङ उपसचिवमा दावा शेर्पा, पेम्बा शेर्पा र कोषाध्यक्षमा कुमार मगर चयन भएका छन् । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य लाक्पा शेर्पालगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: