काठमाडौं । काठमाडौं महानगरपालिकामा घरभाडामा दिँदा वा खाली हुँदा ७ दिनभित्र महानगरपालिकामा जानकारी गराउनुपर्ने भएको छ ।
महानगरले घर बहाल ब्यवस्था निर्देशिका २०७९ जारी गर्दै घरभाडामा दिँदा ७ दिनभित्र महानगरपालिकामा जानकारी गराउनुपर्ने ब्यवस्था ल्याएको हो ।
कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड (छप्पर), कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्ने व्यवस्था काठमाडौं महानगरले गरेको हो ।
निर्देशिका https://drive.google.com/file/d/1FgzgU1bpVhQ4OeE0ZjrcsRhMsOP2LNic/view





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)



































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google