गणेश साउद जिसीको निर्देशन रहेकाे 'मन जलि' सार्वजनिक

दर्पण दैनिक १६ श्रावण २०८३,२०:०८
post

काठमाडाैँ । सुदूर धमाका प्रोडक्सन हाउसको प्रस्तुतिमा तयार गरिएको नयाँ देउडा गीत 'मन जलि' शुक्रबार, साउन १५ (खिर खाने दिन) को विशेष अवसर पारेर सार्वजनिक गरिएको छ।

दिनेश साउद र गौरी भट्टको आवाजमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै देउडा संगीतप्रेमीहरूको राम्रो प्रतिक्रिया बटुल्न थालेको छ ।

गीतको निर्देशन लोकप्रिय गायक तथा मोडल गणेश साउद जिसीले गरेका हुन् । गीतको भिडियोमा सपना भण्डारी र सुरेश साउदको आकर्षक अभिनय देख्न सकिन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति, प्रेम र भावनालाई समेटेर तयार गरिएको गीतका शब्द तथा संगीतले दर्शक–श्रोताको मन छुने विश्वास निर्माण गरेको छ ।

मार्मिक शब्द, मिठासपूर्ण प्रस्तुति र मौलिक देउडा लयका कारण 'मन जलि' विशेषगरी सुदूरपश्चिमका देउडा पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ ।

मौलिक कला, संस्कृति र देउडा संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यो गीतले नेपाली लोकसंगीतमा थप योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

भिडियाे : https://youtube.com/watch?v=zgZYvQfnPXI&si=rSS0K04ImIQkhGUA

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९
post

बाबुआमा बने दीपिका र रणविर

२४ भाद्र २०८१,०७:२०
post

‘इंगेजमेन्ट’ सार्वजनिक

२९ भाद्र २०८१,१६:५९
post

नेपाल आउँदै उर्वशी

२२ कार्तिक २०८१,०८:५९
post

'काइलीको छोरो हुँ म'

१९ बैशाख २०८२,२०:४५
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८
post

टिकटकर आयुश चलचित्र खेल्दै

१४ श्रावण २०८२,११:२६
post

'परान' फिल्मको ट्रेलर रिलिज

३ कार्तिक २०८२,१६:५७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: