
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ प्रहरी निररीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।
अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।
यस्ताे छ, सरूवाकाे सूची https://www.nepalpolice.gov.np/media/filer_public/ab/5e/ab5ef503-804a-4d65-8289-4161323f404c/ins_saruwa_sn2817.pdf
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google