२४ वर्षमा कर्मणा सहकारी - अपाङ्ग बालबालिकालाई खाद्यान्न सहयोग

दर्पण दैनिक ६ भाद्र २०८१,०७:००
post

ललितपुर । ललितपुर सातदोबाटोमा मुख्य कार्यालय रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापनाको २४औँ वसन्त पार गरेको छ । २४औँ स्थापना दिवसको अवसरमा संस्थाले बृहत् रक्तदान कार्यक्रम तथा सामाजिक उत्तरदायित्त्व अन्तर्गत अपांगलाई सहयोग कार्यक्रम सम्पन्न गरेको छ । 

 

 

बुधबार संस्थाको २४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी तथा स्न्य संघसंस्थासँगको सहकार्यमा संस्थाकै कार्यालयमा रक्तदान कार्यक्रम  गरिएको हो । साथै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्त्वको बोध गर्दै बुंगमतीमा रहेको अपाङ्ग सेवा संघलाई २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरिएको २४औँ स्थापना दिवस विशेष कार्यक्रमका संयोजक हरि दाहालले जानकारी दिए ।

संस्थाले बिहान १० बजेदेखि रक्तदान गरेको थियो भने दिउँसो अपाङ्ग सेवा संघलाई संघमै गएर सहयोग गरेको थियो । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सहदेव बन्जारा सहितका सञ्चाल समिती पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । सहयोग हस्तान्तरण पश्चात् अपाङ्ग सेवा संघका सञ्चालक दयाराम महर्जनले सहयोगी मन र संस्थाप्रती हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे । उक्त संघमा हाल विभिन्न शारिरीक अपांगता भएका ८४ बालबालिका रहेका छन् ।

 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: