गठबन्धन सरकार अर्थतन्त्र सुधारमा उदासीन : शेरबहादुर तामाङ

दर्पण दैनिक १ पुष २०८०,१२:०२
post

ललितपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ मन्त्री शेरबहादुर तामाङ्ले सिंगो नेपाललाई औद्योगिक ग्राम बनाएर घरघरमा उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा पठाउँदा मात्रै नेपालको विकास हुने बताएका छन् ।

शनिबार नेपाल उद्योग तथा व्यवासायी महासंघको महालक्ष्मी नगरभेला तथा गठनको अवसरमा ललितपुरमा एमाले ललितपुर इन्चार्ज तामाङले उत्पादन नबढ्दा मुलुकको अर्थतन्त्रको विकास हुन नसकेर धराशयी बनिरहेको बताए । देश उत्पादनमुलक थलोको रुपमा विकास हुन जरुरी रहेको उनको भनाई थियो । नेताहरु कानुन बनाउन डराउँछन्, के खान राजनीति गरेको उनले प्रतिप्रश्न गरे ।

नेकपा एमालेको बहुमत सरकारको जरुरी रहेको बताउदै तामाङले सिंगो मुलुकको अर्थतन्त्र विकासका लागि उद्योगी व्यवासायीसँग पार्टीभित्र बहस छलफल गरेर नयाँ नीति बनाउन आवश्यक रहेकोसमेत उल्लेख गरे । नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव भागीरथी सापकोटाले व्यक्ति बलियो नभई मुलुकको आर्थिक अवस्था बलियो नहुँने भन्दैं उहाँले यस्तै अवस्था रहेसम्म राष्ट्र र राष्ट्रियता बचाउन हम्मे पर्ने बताए ।
पूर्व संघिय सांसद नवराज शिलवालले सरकारले खर्च गर्नसक्ने क्षमतालाई बढाउन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । नेकपा एमाले बागमती प्रदेशका सचिवसमेत रहेका सिलवालले आर्थिक ढंगले सबल बनाउने गरी पूर्वाधार बनाउन पहल गर्न आग्रह गरेका छन्  ।

नेकपा एमाले जिल्ला कमिति ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमालेको सरकार मूल्यबृद्धी कम भए पनि गठबन्धन सरकारले मूल्यबृद्धीलाई घटाउन नसकेको आरोप लगाए। उनले देशभित्रका समस्या पहिचान गरी समृद्ध बनाउन एमाले तत्पर रहेको दावी समेत गरेका छन्  ।

उक्त अवसरमा महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठले नगरभित्रका व्यवसायीका समस्यालाई उजागर गर्दै व्यावसायलाई ब्राण्डिङ गर्ने प्रवद्र्धन गर्ने, समस्या समाधार पहलका लागि कमिटि गठन गरेको बताए ।

सो अवसरमा महालक्ष्मी नगर कमिटि ढाका कपडा व्यवसायी पवन श्रेष्ठको अध्यक्षतामा महासंघको २१ सदस्यीय नगर कमिटि गठन गरिएको छ । 

 कार्यक्रममा ललितपुर क्षेत्र नं २ का संघिय सांसद प्रेमबहादुर महर्जन, प्रदेश सांसद तथा बागमती प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, नेकपा एमाले स्थाई कमिटि सदस्य तथा महालक्ष्मी नगर इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, स्थानिय व्यवसायी, यूवा संघ, अनेमसंघ, खेलकुद महासंघ, स्थानिय जनप्रतिनिधि, राजनीतिकर्मीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: