काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।
बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११.३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले जनाएको छ ।
अत्यन्त जरुरी सूचना
आदरणीय ग्राहक महानुभावहरु,
यस नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा कोर बैंकिङ्ग सिष्टम (CBS) को डाटा सेन्टर परिक्षण (Disaster Recovery Drill) सम्बन्धी कार्य गर्न लागिएको हुनाले मिति २०८१ जेठ २५, तद्नुसार (०७ जुन २०२४) शुक्रबार राती ११:०० बजे देखि ११:३० बजेसम्म (३० मिनेट) र २०८१ जेठ २६. तद्नुसार (०८ जुन २०२४) शनिबार राती ११:०० बजे देखि ११:३० बजेसम्म (३० मिनेट) बैंकको इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, CARD, ATM, POS तथा Interbank Transfer कारोबारहरू अवरुद्ध हुने हुँदा सम्पूर्ण ग्राहक महानुभावहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट ग्राहक महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।
धन्यवाद !





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google