गठ्ठाघरमा खुल्याे ‘मेकअप स्टुडियो’, १ महिनासम्म २० प्रतिशत छुटको व्यवस्था

दर्पण दैनिक १६ भाद्र २०८०,२२:१३
post

भक्तपुर । भक्तपुरको गठ्ठाघरमा अत्याधुनिक मेकअप स्टुडियो सञ्चालनमा आएको छ । काठमाडौंको नयाँ बानेश्वमा मुख्य कार्यालय रहेको ‘सान्ज ग्लोइङ’ स्टुडियोको दोस्रो शाखा कार्यालयको रुपमा गठ्ठाघरमा सञ्चालनमा ल्याएको हाे । साे मेकअप स्टुडियोकाे मनोज गजुरेल, शुसिल श्रेष्ठ र साँक्षी लम्सालले उद्घाटन गरे ।

महिलाको लागि मेकअप सम्बन्धी कार्यहरु गर्ने लक्ष्यका साथ गठ्ठाघर चोकमा सान्ज ग्लोइङमेकअप स्टुडियो तथा एकेडेमी सञ्चालनमा ल्याइएको हाे । जहाँ मेकअप सम्बन्धी अत्याधुनिक प्रविधि तथा सामाग्रीहरुको प्रयोग गरिएर सेवा प्रवाह गरिने भएको छ । 

शुष्मा भुजेल, नमुना श्रेष्ठ तथा सुजीता लामाको संयुक्त ५० लाखकाे लगानीमा उक्त स्टुडियो सञ्चालनमा ल्याइएको हाे । मेकअप स्टुडियोमा व्युटिसीयन सम्बन्धीका सम्पूर्ण कार्यहरुको हुने सञ्चालक शुष्मा भुजेलले बताइन् । उनका अनुसार उक्त मेकपअ स्टुडियोमा मेकअप सम्बन्धीका सम्पूर्ण तालिमहरुको व्यवस्थासमेत गरिएको छ । 

‘यहाँ हामी महिलाको मेकअप सम्बनधी सम्पूर्ण कार्यहरु सुलभ ढंगले गर्नेछौं । मेकअपको साथ साथै व्युटिसीयन सम्बन्धी सम्पूर्ण तालिमसमेत सञ्चालन गर्नेछौं,’ उनले भनिन्, ‘जसले देश तथा विदेशमा समेत काम गर्न सहज हुनेछ । सीपको माध्यमबाट महिलालाई आर्थिक उपार्जको माध्यममा जोड्नेछौं । महिलालाई आर्थिक उपार्जन गरी आफु रोजगारीमा जान्नै पर्ने बाध्यताको अन्त्य गर्दै आफै रोजगारी दिनसक्ने क्षमतावान् बनाउनेछौं ।’

काठमाडौँ र गठ्ठाघरमा गरी हाल ६ जनाले रोजगारी पाइरहेको उनले जानकारी दिइन् । नयाँ शाखा सञ्चालनको अवसरमा आगामी एक महिनासम्म तालिम तथा मेकअप सम्बन्धीका सम्पूर्ण कार्यहरुमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उक्त मेकअप स्टुडियोमा नेल आर्ट, हेयर कटिङ, हेयर स्ट्रेइट, फेसीयल, हाइड्रा फेसीयल, हेयर कलर, हेयर कटिङ, थ्रेडिङ, एयर लक, केराटन स्मोथिनलगायतका मेकपअ सम्बन्धीका कार्यहरु आधुनिक तवरले गरिने भुजेलले बताइन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: