उद्योग वाणिज्य महासंघमा वस्तुगततर्फको मतगणना सकियो, उमेशलाल टिमको वर्चस्व

दर्पण दैनिक ३० चैत्र २०७९,०७:१८
post

काठमाडौं । उद्योग वाणिज्य महासंघमा आज भएको निर्वाचनको वस्तुगत सदस्यतर्फहरुको मतगणना सकिएको छ । कुल १४ जना सदस्य हुने व्यवस्था रहेकामा २८ जनाको उम्मेदवारी परेको थियो । यसमध्येबाट सबैभन्दा धेरै मत ल्याउने १४ जना निर्वाचित भएका हुन् ।

बस्तुगतमा उमेशलाल श्रेष्ठको टिमको वर्चस्व रहेको छ । उमेशलालको प्यानलबाट ८ जनाले जितेका छन् । अन्य बाँकी राचन्द्र संघाई र अन्जन श्रेष्ठको प्यानलबाट जितेका छन् ।

यी हुन् बस्तुगत तर्फका विजयीहरू

अरनिको राजभण्डारी– ७६

कमला श्रेष्ठ – ६६

डा. सुबोध कुमार गुप्ता – ७५

नरेशलाल श्रेष्ठ– ९१

नानीराज घिमिरे– ७२

पशुपतिदेव पाण्डे– ६५

भक्तबहादुर हमाल– ७२

मनोज अधिकारी– ६७

रविन पुरी– ७४

राजकुमार कार्की राजु– ६२

लिनेप्रसाद प्रधान– ८९

शिव प्रसाद घिमिरे– ८१

शोभा जावाली– ७२

हरिबहादुर कार्की– ८२

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९