त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ नियम

दर्पण दैनिक १२ असार २०८०,१४:२१
post

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको स्वागत तथा बिदाइका लागि बढीमा ३ जनामात्रै जान आग्रह गरेको छ । विमानस्थलमा भिडभाड नियन्त्रण गर्न ३ जना बढी नआउन आग्रह गरेको हो ।

मंगलबार सूचना जारी गर्दै विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवनको सिमितताले विमानस्थलमा सवारी व्यवस्थापनमा कठिनाई भएको, प्यासेन्जर ड्रप एरियामा दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरुको सहज आवतजावतमा अवरोध सिर्जना भएको उल्लेख गरेको छ।

‘अब उपरान्त बिदाइ तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरुको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुका लागि बढीमा ३ जना मात्रै स्वागत तथा बिदाइ गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन,’ अपिल गरिएको छ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९