काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट रामकृष्ण खतिवडा बाहिरिएका छन् ।
उनको राजीनामा सञ्चालक समितिको गत पुस २९ गतेको बैठकले स्वीकृत गरेसँगै उनी पदबाट हटेका हुन् ।
खतिवडा बाहिरिएसँगै हाललाई सञ्चालक समितिले अर्काे व्यवस्था नगरेसम्म नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google