एनआईएमबीले ६ महिनामा कमायो २ अर्ब ८३ करोड नाफा

दर्पण दैनिक ७ माघ २०८१,१७:५४
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा पौने ३ खर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत असारदेखि पुस मसान्तसम्ममा २ अर्ब ८३ करोड २३ लाख बराबर नाफा भएको छ । यो गत आव पहिलो ६ महिनाको तुलनामा ५७ प्रतिशतले बढी हो ।


गत आव पहिलो ६ महिनामा एनआईएमबीले १ अर्ब ८० करोड १९ लाख बराबर नाफा गरेको थियो । चालु आव ६ महिनासम्म उसको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेर ७ अर्ब ३६ करोडमा सीमित भएको छ ।

गत ६ महिनामा एनआईएमबीको इम्पेयरमेन्ट शुल्क २ अर्ब ८६ करोड ७८ लाखबाट घटेर १ अर्ब ७७ करोड २५ लाखमा सीमित भएको छ । यसबाट बैंकको नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

त्यसैगरी एनआईएमबीको वितरणयोग्य नाफा २ अर्ब ८६ करोड ३५ लाखले ऋणात्मक छ । यसको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख छ । गत पुससम्म ४ खर्ब ४० अर्ब बराबर निक्षेप संकलन गरेर एनआईएमबीले ३ खर्ब २८ अर्ब बराबर ऋण लगानी गरेको छ ।

प्रतिसेयर नेटवर्थ १ सय ८५ रुपैयाँ रहेको एनआईएमबीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६० पैसा पुगेको छ । यसमा ६ रुपैयाँ ४ पैसा बढोत्तरी भएको हो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: