गरुड सेक्युरिटिज एसएसएफबाट सम्मानित

दर्पण दैनिक १२ मंसिर २०८१,१२:५४
post

काठमाडौं । गरुड ग्रुप अफ कम्पनिजअन्तर्गतका दुई कम्पनी सामाजिक सुरक्षा कोष (एसएसएफ)बाट सम्मानित भएका छन् । सातौं सामाजिक सुरक्षा दिवस, २०८१ को अवसरमा नेपाल स्तरीय औद्योगिक क्षेत्र वर्गीकरणअन्तर्गत प्रशासनिक तथा सहयोगी सेवा सम्बन्धी क्षेत्रबाट सबैभन्दा बढी रकम योगदान गर्ने र योगदानकर्ता जोड्ने कम्पनीका रुपमा सम्मानित भएका हुन् ।

ग्रुप अन्तर्गतको गरुड सेक्युरिटी आउट सोर्सिङतर्फ सबैभन्दा धेरै योगदानकर्ता जोड्ने कम्पनीका रुपमा सम्मानित भएको हो । ग्रुपको अर्काे कम्पनी गरुड सर्पोट सर्भिसेसले आउट सोर्सिङतर्फ सबैभन्दा धेरै रकम योगदान गर्ने कम्पनीको सम्मान पाएको हो ।

सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरुड सेक्युरिटिजका प्रबन्ध निर्देशक सबलचन्द्र शाहलाई सम्मानपत्र प्रदान गरेका हुन् । सन् २००५ देखि सेवा दिन थालेको गरुड ग्रुपअन्तर्गतका कम्पनीले सुरक्षा गार्ड, सवारी चालक, सफाई, प्राविधिक सर्पोटलगायत क्षेत्रमा दोस्रो कम्पनीलाई कामदार उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: