
काठमाडाैं । २० वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदर माघको अन्तिम दिन सोमबार सार्वजनिक गरेका छन् । बैंकमा तरलता सहज हुँदै गएपछि वाणिज्य बैंकहरूले फागुनका लागि घटाएर नयाँ ब्याजदर तोकेका हुन् ।
जसअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले निक्षेपमा ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो ।

ऋणकाे दरहरू हेर्न याे लिंकमा जानुहाेस https://www.nimb.com.np/interest-rate





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)







































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google