काठमाडौँ । अनरले एक्स सिरिजको नयाँ स्मार्टफोन 'अनर एक्स५बी' लन्च गरेको छ । यो सिरिज विशेषगरी मध्य-स्तरका स्मार्टफोनहरूलाई नयाँ परिभाषा दिनका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । फोनमा लामो समय टिक्ने ब्याट्री, प्रशस्त स्टोरेज, उन्नत एआई क्यामेरा र आकर्षक डिस्प्ले उपलब्ध रहेको छ ।
सो स्मार्ट फोन ब्ल्याक, ओसन ब्लु, र स्टार्री पर्पल रंगमा उपलब्ध रहेको छ भने मूल्य रु. १२,९९९ बाट सुरु हुने जानकारी दिइएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google