भारतबाट आयो इन्धनको नयाँ मूल्यसूची, डिजेलको बढ्याे, पेट्रोलको घट्याे

दर्पण दैनिक ३१ असार २०८०,१३:२०
post

काठमाडाैं । भारतबाट इन्धनको नयाँ मूल्य आएको छ । हरेक १५ दिनमा भारतीय आयल कर्पोरेसनले नयाँ मूल्य पठाउने गर्छ । सोहीअनुसार शनिबार नेपाल आयल निगमलाई भारतबाट नयाँ मूल्य प्राप्त भएको हो । 

भारतले पठाएको नयाँ दरअनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । अब सो मूल्यका आधारमा निगमले मूल्य समायोजन गर्नेछ । नयाँ मूल्यअनुसार निगमको मुनाफा १५ दिनमा ५० करोड पुगेको निगमले जनाएको छ । आज निगम सञ्चालक समितिको बैठक बस्दैछ । सो बैठकले मूल्यबारे निर्णय लिन सक्ने जनाइएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९