कोन्ज्योसोममा जैविक विविधता मेला सम्पन्न, ११ वटा स्टल पुरस्कृत

दर्पण दैनिक २९ जेष्ठ २०८०,२१:०६
post

ललितपुर । कोन्ज्योसोम गाउँपलिकाको आयोजनामा दलचोकी मनकामना मन्दिर परिसरमा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सम्पन्न भएको छ । कृषि जैविक विविधता संरक्षण कार्यक्रम अन्तर्गत जैविक विविधता मेलामा जम्मा १७ वटा स्टल प्रदर्शनीमा राखीएका थिए । 

मेलामा जनप्रतिनिधि, कर्मचारी, संघ संस्था, सहकारीका प्रतिनिधि, कृषक, विद्यार्थीलगायत करिब २०० जना भन्दा बढीको सहभागीतामा रहेको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा ११ वटा स्टलले पुरस्कार प्राप्त गरे । जसअनुसार प्रथम पुरस्कार श्री मगरगाउँ कालीदेवी कृषि तथा पशुपालन फर्म शंखुले  रु १० हजार प्राप्त गरेको थियो । त्यस्तै, दोस्रो पुरस्कार श्री मखमली महिला कृषि सहकारी संस्था दलचोकीले ५ हजार, तेस्रो पुरस्कार श्री नाम्सादिम अर्गानिक कृषि तथा पशुपालन फर्म चौघरेले ३ हजार र श्री सरस्वती स्वास्थ्य आमा समूहदलचोकीसहित  ११ वटा स्टलले सान्त्वना पुरस्कार प्राप्त गरेका गरे।

 

सम्बन्धित खबर

post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: