काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौंस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौताबमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा ग्राहकलाई प्याथोलोजी टेस्टमा १० प्रतिशत र अन्य सेवामा पाँचदेखि १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा कार्यालय, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ५४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)














































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google