उद्योग वाणिज्य महासंघको निर्वाचन : अञ्जन श्रेष्ठको टिमद्धारा मनोनयन दर्ता

दर्पण दैनिक २१ चैत्र २०७९,१२:२९
post

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठको टिमले मनोनयन दर्ता गरेको छ । यहि चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि अञ्जन श्रेष्ठले मंगलबार वरिष्ठ उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।

उनको टिमका अन्य उम्मेदवार जिल्लानगर उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगततर्फ मनिशलाल प्रधान र एसोशिएटमा प्रवलजंग पाण्डेले मनोनयन दर्ता गरेका छन् ।  

अञ्जनको टिमसहित यसपटकको महासंघको निर्वाचनमा तीन वटा टिमले प्रतिस्पर्धा गर्दैछ । जसमा रामचन्द्र संघाईको एउटा टिम रहेको छ भने उमेशलाल श्रेष्ठको अर्को टिम रहेको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: