काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भूकम्प प्रभावित क्षेत्रका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कात्र्तिक १७ गते शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भूकम्प प्रभावित क्षेत्रमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको राहतका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्ने निर्णय गरेको हो । यो रकम बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्घार कोषमा जम्मा गर्ने बताएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google