काठमाडाैं । एयरपोर्ट होटल काठमाडौं ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’ बाट पुरस्कृत भएको छ । साटा बर्सेनी प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुरस्कार हो । माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकहरुमा घोषणा भएको हो ।
१२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा स्थापित पहिलो सुविधा सम्पन्न होटल हो जसले स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको उच्च स्तरीय सेवा प्रदान गर्दै आएको छ । नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रुपमा पनि उक्त होटलले चिनारी बनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google