अलिबाबा संस्थापक ज्याक मा नेपालमा, मेघौली जाने कार्यक्रम

दर्पण दैनिक १२ असार २०८०,१७:२७
post

काठमाडौं । चीनका खर्बपति तथा संसारकै ठूलोमध्येको एक अनलाइन सपिङ प्लेटफर्म ‘अलिबाबा’का संस्थापक ज्याक मा नेपाल आएका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका अनुसार बंगलादेशको ढाकाबाट चार्टर जहाज लिएर मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।  

उनीसँग अन्य छ जना पनि आएका छन् । ज्याकको  टोली चितवनको मेघौली घुम्न जाने कार्यक्रम छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post
<