काठमाडौं । महिला उद्यमी महासंघ नेपालले आज विशालनगरस्थित आफ्नो कार्यालयमा एक भेटघाट कार्यक्रमको आयोजना गरेको छ । महासंघका पदाधिकारीहरु,महिला उद्यमीहरु र सदस्यहरुको माझमा भेटघाट कार्यक्रमको आयोजना गर्दै महिला उद्यमीहरुको विकास एबम प्रवर्धनमा निरन्तर समर्पित रहेको बताईएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष शोभा ज्ञवालीले भनिन,' हासंघले आफ्नो उद्देश्य अनुरुप राष्ट्रिय एबम अन्तरास्ट्रिय स्तरमा हुने नीतिनिर्माण प्रक्रियामा महिला उद्यमीहरुको हक अधिकारका बारेमा अझ प्रभावकारी रुपमा लाग्नेछ ।'
नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति हुनका लागि व्यापारमा पनि लैँगिकमैत्री तथा उत्तरदायी नीति र कार्यक्रम अघि सार्नुपर्ने विषय राख्दै निवर्तमान अध्यक्ष निरु रायमाझी खत्रीले अध्यक्ष शोभा ज्ञवालीलाई ज्ञापनपत्र बुझाइन् ।
उक्त कार्यक्रममा महासंघले २० वर्षको अवधिमा सञ्चालित क्रियाकलापको विवरण भिडियोमार्फत प्रस्तुत गरेको थियो । सदस्यता प्रमाणपत्रको वितरणका साथै सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google