झापाको बिर्तामोडमा टोयोटाको एक्सचेञ्ज कार्यक्रम

दर्पण दैनिक १७ फाल्गुन २०८१,१७:५१
post

झापा । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले फाल्गुन आजदेखि एक्सपिरेन्स टोयोटा आयोजना गरेको छ । फागुन १९ गते सम्म  “एक्सपिरेन्स टोयोटा”  आयोजना हुनेछ । झापामा फाल्गुन १६ र १७ मा दरबार रेस्ट्रो बिर्तामोडमा र फागुन १८ र १९ मा इटहरीको क्पथ गिहभ होटेलमा एक्सपिरेन्स टोयोटा  आयोजना गर्ने भएको हो ।

झापा र इटहरीलाई विशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्सुरेन्स,बैंकिङ सुविधा, रोड कर, विभिन्न उपहारहरु समेत पाउने कम्पनीले जनाएको छ ।

आजबाट सुरु भएको यो कार्यक्रम भोलि (फाल्गुन १७) सम्म हुने छ भने भोलि टोयोटा ड्राइभ ठिक ३ बजे बिर्तामोडको नयाँ भद्रपुर रोडमा रहेको दरबार रेष्ट्रोबाट सुरु भई दोमुखा रिसोर्टमा गएर सकिने टोयटा नेपालकी उप महा प्रबन्धक रेखा शाह कार्कीले बताइन् । उनका अनुसार यो कार्यक्रम टोयोटाका ग्राहकहरू तथा सम्भावित खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको हो, जसअन्तर्गत उनीहरूले टोयोटाका विभिन्न मोडेलहरू परीक्षण गरि ड्राइभ अनुभव गर्न सक्नेछन् ।

यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई कम्पनीको विभिन्न सुविधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यू।टि।एस सँग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुँदा निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि पनि कम्पनीले अनुरोध गरेको छ । साथै यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति विभिन्न बैंकसँग बैंकिङ फाईनान्सको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको र झापामा फाल्गुन १७ मा टोयोटा चड्ने ग्राहकलाई बिर्तामोड परिक्रमा गराइने कम्पनीको भनाइ छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: