
सालपा विकास बैंक लिमिटेडको सेयर (आईपीओ) शुक्रबार (पुस २५) बिहान बाँडफाँट भएको छ । यो आईपीओ १ लाख ४३ हजार ९०८ जनाले १०/१० कित्ताका दरले र ९ जनाले ११/११ कित्ता प्राप्त गरेका छन् ।
यसको नतिजा बैंकको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड वा सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।
मेरो सेयरमा पनि नतिजा हेर्न सकिनेछ । बैंकले आफ्ना कर्मचारीलाई २६ हजार ११९ कित्ता छुट्याएर १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)







































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google