साओमीले ल्यायाे ‘भव्य एक्सचेन्ज’ अफर, पुरानो फोनसँग साओमी, रेड्मी वा पोकोको नयाँ फोन साट्न मिल्ने

दर्पण दैनिक २५ जेष्ठ २०८०,११:२३
post

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी साओमीले ‘भव्य एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । आफूले हाल चलाउँदै गरेको कुनै पनि ब्रान्डको स्मार्टफोन नयाँ साओमी, रेड्मी वा पोको फोनसँग साट्न सकिने गरी कम्पनीले यस्तो अफर ल्याएको हो ।

साथै ग्राहकहरूले रेड्मी १२ फाइभजी खरिद गर्न चाहेमा थप एक हजार रुपैयाँ छुट दिने कम्पनीले जनाएकाे छ । साओमीले आफ्नो ग्राहक आधार विस्तार गर्ने लक्ष्यका साथ यो अफर ल्याएको हो ।

नयाँ फोनसँग आफ्नो पुरानो स्मार्टफोन साट्न सकिने अवसरले ‘विद्युतीय फाेहर’ घटाउने र दिगोपन प्रवर्द्धन हुने कम्पनीको विश्वास छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले एक्सचेन्ज अफरमार्फत ग्राहकहरूलाई अझ बढी किफायती मूल्यमा आफ्ना स्मार्टफोन उपलब्ध गराउन पाउँदा उत्साहित रहेको बताए ।

कम्पनीका अनुसार साओमीका कुनै पनि आधिकारिक रिटेल स्टोरमा गएर ट्रेड–इन प्रक्रिया सुरु गरी सहजै एक्सचेन्ज अफरमा सहभागी हुन सकिनेछ । यसबाहेक ग्राहकहरूले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट पनि आफ्नो हालको फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गराउन सक्नेछन् ।

नयाँ साओमी, रेड्मी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने ग्राहकका लागि यो अफर अझै आकर्षक बन्ने अपेक्षा गरिएको छ।साओमीको एक्सचेन्ज अफर जुन २ देखि देशभर लागू भएको बताइएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: