११ जीवन बीमा कम्पनीको वित्तीय विवरण सार्वजनिक

दर्पण दैनिक २ फाल्गुन २०७९,०८:३८
post

काठमाडौं । ११ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासीक अवधिको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छन । बित्तीय विवरण सार्वजनिक गर्ने बीमा कम्पनीहरुको चुक्ता पुँजिको आधारमा नेपाल लाइफ अगाडि रहेको छ । कम्पनीको हालको चुक्ता पुँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको छ । दोस्रोमा नेशनल लाइफ कम्पनी रहेको छ । उक्त कम्पनीको पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । सूर्या ज्योति लाइफ तेस्रो स्थानमा आएको छ । उक्त कम्पनीको चुक्ता पुँजि ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ, एशियन लाइफको २ अर्ब ९० करोड रुपैयाँ, एलआईसी नेपालको २ अर्ब ६५ करोड रुपैयाँ, गुराँस लाइफको २ अर्ब २३ करोड रुपैयाँ, युनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ, रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ, सानिमा लाइफको २ अर्ब र प्रभु लाइफको २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ । 

जगेडा कोष तर्फ भने सूर्या ज्योति लाइफ मजबुत रहेको छ । उक्त कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । दोस्रोमा एलआईसी (नेपाल) रहेको छ । उक्त कम्पनीको जगेडा कोषमा ७१ करोड रुपैयाँ रकम संचित रहेको छ ।

त्यस्तै, प्रभु लाइफको ५९ करोड रुपैयाँ, गुराँस लाइफको ५४ करोड रुपैयाँ, एशियन लाइफको ५३ करोड रुपैयाँ, नेपाल लाइफको ४८ करोड रुपैयाँ, रिलायन्स लाइफको ३९ करोड रुपैयाँ, सानिमा लाइफको ३५ करोड रुपैयाँ, प्राइम लाइफको २९ करोड रुपैयाँ, युनियन लाइफले २७ करोड रुपैयाँ र नेशनल लाइफले २६ करोड रुपैयाँ रकम कम्पनीको जगेडा कोषमा रहेको छ । 
बीमा कोषको आधारमा भने नेपाल लाइफ अगाडि रहेको छ । यस्को १ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ ।

एलआईसी नेपालको बीमा कोषमा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ । नेशनल लाइफको जीवन बीमा कोषमा ५६ अर्ब रुपैयाँ, एशियन लाइफको ३४ अर्ब रुपैयाँ, सूर्या ज्योतिको २३ अर्ब रुपैयाँ, प्राइम लाइफको २० अर्ब रुपैयाँ, गुराँस लाइफको १३ अर्ब रुपैयाँ, युनियन लाइफको १३ अर्ब रुपैयाँ, रिलायन्स लाइफको ४ अर्ब २५ करोड रुपैयाँ, सानिमा लाइफको ४ अर्ब ८ करोड रुपैयाँ, प्रभु लाइफको ३ अर्ब ४७ करोड रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: