काठमाडौं । कुमारी बैंक लिमिटेडका ग्राहकले टिकापुरको कैलालीमा रहेको फिट लाइफ क्लबले प्रदान गर्ने सेवामा १५ प्रतिशत छुट पाउने भएका छन् । फिट लाइफ क्लबले प्रदान गर्ने सेवा बापतको छुट उपलब्ध गराउने विषयमा दुवै संस्थाबीच सम्झौता भएको छ ।
फिट लाइफ क्लबले दिने छुट प्राप्त गर्नका लागि कुमारी बैंकका ग्राहकले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा क्यूआर मार्फत गर्नुपर्ने छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google