कौशलटार शाखा स्थानान्तरण गर्दै  नबिल बैंक

दर्पण दैनिक २० असार २०८०,१२:३०
post

काठमाडौं । नबिल बैंक लिमिटेडको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको छ ।

बैैंकको शाखा कार्यालय हालको स्थानबाट करीब २०० मिटरको दुरीमा स्थानान्तरण हुने भएको छ । स्थानान्तरण पछि नयाँ परिसरबाट असार २४ गतेदेखि कार्य सञ्चालन हुने बैंकले जनाएको छ ।

स्थानान्तरण गर्दा शाखाको लकरमा ग्राहकहरुको टुटफुट हुने सामान भएमा लकर सार्नु अगावै असार २१ गतेसम्म सामान निकाल्न ग्राहकवर्गलाई अनुरोध गरेको छ ।

अन्यथा लकर सार्दा ग्राहकको सामानहरुमा भएको क्षतिमा बैंक जिम्मेबार नहुने समेत जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९