
काठमाडौँ । सरकारले इन्धन संकट चुलिएको भन्दै शनिबार र आइतबार पनि विदा दिने निर्णय गरेपछि बैंक तथा वित्तीय संस्थाहरुमा पनि सोही व्यवस्था लागू हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आजैदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक विदा हुने बताएको हो ।
बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडले अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्नुपर्नेछ ।
तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान ९ देखि अपराह्न ४ बजेसम्म कायम गरे हुनेछ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google