काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका कर्मचारीलाई आफू राम्रो काम गर्न आएको बताउँदै नागरिकलाई दु:ख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्दै उनले कर्मचारीलाई जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए ।
‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो गर्नू, नागरिकलाई दुःख दिने काम नगर्नूहोला,’ उनले भने, 'कर्तव्यनिष्ठ भएर काम गर्नूहोला । आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ ।’
व्यक्तिगत फाइदा नहेरी सेवाग्राहीमाझ सहज रूपमा प्रस्तुत हुन पनि उनले निर्देशन दि ए। अहिले बजेटले करका दायरा फराकिलो बनाइएको भन्दै उनले सेवाग्राहीलाई राम्रोसँग बुझाउन पनि उनले अनुरोध गरे ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)


























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google