रेड्मी १२सी नेपालमा सार्वजनिक, मूल्य कति ?

दर्पण दैनिक २५ चैत्र २०७९,१५:१४
post

काठमाडौं । शाओमीले रेड्मी १२सी मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । सामान्य प्रयोगकर्तादेखि इमेजिङ र गेमिङका लागिसमेत उत्कृष्ट रहने यो फोनमा मिडियोटक हेलियो जी८५ प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।

नेपालमा रेड्मी १२सी सार्वजनिक गर्दै शाओमी नेपालका महाप्रबन्धक अमितकुमार पंडाले रेड्मी १२ सीले डिजाइनमा नयाँस्तर ल्याएको बताएका छन् ।

पाँच हजार एमएएचको ब्याट्री रहेको यो फोनमा ५ जीबी थप्न सकिनेगरी ६ जीबी र्‍याम उपलब्ध छ । एक टेराबाइटसम्म स्टोरेज थप्न मिल्ने फोनमा फिङ्गर प्रिन्ट सेन्सर पनि उपलब्ध छ ।

६.७१ इन्चको एचडीप्लस डिस्प्ले रहेको रेड्मी १२ सीमा ५० मेगापिक्सलको क्यामेरा रहेको छ । रेड्मी १२ सी ३जीबी र्‍याम र ३२ जीबी स्टोरेज, ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज र ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज गरी तीन भेरियन्टमा उपलब्ध छ । यी तीनवटै भेरियन्टको मूल्य क्रमशः १३,४९९, १४,४९९ र १६,९९९ रुपैयाँ रहेको छ ।

रेड्मीले शाओमी फ्यान फेस्टिभलको अवसरमा उत्कृष्ट अफरको पनि घोषणा गरेको छ । रेडमी १२ सीको कुनै पनि भेरिएन्टको खरिदमा चैत २३ देखि वैशाख १७ सम्म ५०० रुपैयाँ छुट पाउन सकिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: