काठमाडौं । नबिल बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको महाराजगंज शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
बैंकको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित महाराजगंज शाखा कार्यालय काठमाडौं महानगरपालिका–०३ लाजिम्पाटमा स्थानान्तरण हुने भएको हो ।
उक्त शाखा कार्यालय चैत १२ गते स्थानान्तरण हुने बैंकले जनाएको छ