काठमाडौं । सामसङले आफ्नो ग्राहकहरूका लागि नयाँ वर्षमा मोबाइलहरू नयाँ मूल्यमा प्रस्तुत गरेको छ । कम्पनीका सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा मोबाइलहरू ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम१४ ५जीको प्रचलित मूल्य अविश्वसनीय रुपमा कम गर्ने घोषणा गरेको छ ।
सामसङले यी मोबाइलहरूको मूल्यमा दुई हजार रुपैयाँ कम गरेर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सामसङको ग्यालेक्सी ए सिरिज किफायती मूल्यमा पाइने उपकरण हो भने एम सिरिज चाहिँ पर्फर्मान्सा ड्राइभ मोन्सटर उपकरणको रुपमा परिचित छ, जसले लाखौं ग्राहकहरुमाझ प्रिय बन्न सफल भएको छ ।
अति आकर्षक विशेषताहरु र पावरफुल पर्फर्मेन्स बाहेक ग्यालेक्सी ए३४ मा ५ वर्षको सेक्युरिटी अपडेट र ४ ०एस अपग्रेडहरुको सुविधा छ। यसैगरी, ग्यालेक्सी ए०४, ग्यालेक्सी ए०४एस, एम१४ र ए०४ मा पनि ४ वर्षको सेक्युरिटी अपडेट र २ ०एस अपग्रेडहरुको सुविधा छ जसले प्रयोगकर्ताहरुलाई सहज बनाईदिन्छ ।
यस्तो छ नयाँ मूल्यसूची
|
qm=;+= |
df]8n |
xfnsf] d'No -g]=?=_ |
gofF d'No -g]=?=_ |
|
! |
Galaxy A34 5G -*÷!@* lhla_ |
$%,(((÷- |
$#,(((÷- |
|
@ |
GalaxyA04s-$÷!@* lhla_ |
@!,(((÷- |
!(,(((÷- |
|
# |
GalaxyA04-$÷^$ lhla_ |
!^,(((÷- |
!$,(((÷- |
|
$ |
GalaxyM14 5G-^÷!@* lhla_ |
@$,(((÷- |
@@,(((÷- |
|
% |
GalaxyM04-$÷!@* lhla_ |
!&,(((÷- |
!%,(((÷- |





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)








































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google