रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

दर्पण दैनिक १० चैत्र २०७९,०८:२७
post

काठमाडाैं । रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ८६ वर्षको उमेरमा बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

उनले लामाे समय रेडियाे नेपालमा समाचार वाचककाे रूपमा काम गरेकी थिइन् । उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: