राष्ट्रिय युवा संघ नेपाल ललितपुरद्वारा आनन्दवन अस्पताल परिसरमा वृक्षारोपण

दर्पण दैनिक ११ श्रावण २०८१,२१:४७
post

ललितपुर । राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले  ललितपुरको टिकाभैरव स्थित आनन्दवन अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । 

राष्ट्रिय युवा संघ नेपालले ७३ औँ मदन जयन्तीको अवसरमा सञ्चालन गरिरहेको एक महिने वृक्षारोपण कार्यक्रम अन्तर्गत "एक युवा पाँच बिरुवा" नारासहित शुक्रबार उक्त स्थानमा  वृक्षारोपण गरेको हो । 

युवा संघका केन्द्रीय अध्यक्ष  क्षितिज थेवेको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिकाको सामुदायिक वन क्षेत्रमा गत बैशाख १८ गते आागलागी भएको आनन्द वन अस्पताल परिसरमा विभिन्न जातको दुई सय बिरुवा रोपिएका छन् ।

उक्त अवसरमा बोल्दै संगठनका अध्यक्ष क्षितिज थेबेले निरन्तर रुपमा सामाजिक कार्यमा काम गरिरहेको युवा संघले एक महिने वृक्षारोपण कार्यक्रम सम्पन्न गरेसँगै देशभर भईरहेको रगत अभावलाई सहयोग गर्ने उद्देश्यका साथ देशैभर रक्तदान कार्यक्रम सञ्चालन गर्ने बताए । 

साथै उनले भाद्र महिनापश्चात आउनसक्ने डेंगु रोगको प्रकोपलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभरका सामुदायिक विद्यालयहरुमा डेंगुविरुद्ध स्प्रे अभियानसमेत सञ्चालन गर्ने बताए ।

वृक्षरोपण कार्यक्रममा बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार तथा जिल्ला तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: