१ वर्षमै २ हजार ३६९ प्रहरी छाडे जागिर, किन छाड्दैछन् प्रहरीले जागिर ?

दर्पण दैनिक १३ श्रावण २०८२,०९:१४
post

काठमाडौँ । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्षमा २ हजार ३६९ जनाले प्रहरीको जागिरबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमध्ये सिनियर प्रहरी अधिकृत ४०१ जना, अन्य दर्जाका १ हजार ९४९ जना रहेका छन् । 

त्यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा नयाँ नियुक्ति तथा पदस्थापना २ हजार ७१७ जना, बढुवा र पदस्थापना ७ हजार ४०० जना र सरुवा २१ हजार २२४ रहेको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीको जागिर आकर्षक बताइँदै गर्दा जिम्मेवारीमा टिक्नै मुस्किल पर्न थालेको तथ्यांकले देखाएको छ ।  पूर्वप्रहरीहरू भने सरुवा, बढुवा र वृत्तिविकास सहितमा पछिल्लो समय देखिने गरेको भेद्भाव, राजनीतिक हस्तक्षपजस्ता कारणले प्रहरीको जागरि युवाहरूको रोजाइमा नपरेको बताउँछन् । प्रहरी प्रधान कार्यालयका अनुसार कतिपय प्रहरीले राजनीनामा दिएर आकर्षक तलबसहित वैदेशिक रोजगारीमा जाने गरेका छन् । 

त्यसैगरी अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेका छन् भने १२ हजार २२ जना प्रहरी कर्मचारी पुरस्कृत तथा २ हजार ७३ जनालाई कारबाही भएको छ । प्रवक्ता घिमिरेले गत आवमा अनिवार्य अवकाशमा जानेहरू ५२३ जना रहेको बताए । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: