
काठमाडौं । जनकपुरको जानकी मन्दिर परिसरमा अश्लिल टिकटक बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
मन्दिरको विवाहमण्डप परिसरभित्र युवतीसँग अश्लील हर्कत गर्दै टिकटक बनाएको आरोपमा १८ वर्षीय युवक अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।
धनुषाको औरही गाउँपालिकाका यादवले युवतीसँग अश्लिल अकर्त गर्दै टिकटक बनाएर पोस्ट गरेका थिए । उनको टिकटकलाई लिएर सामाजिक सञ्जालमा विरोध भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।














































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)







प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google