काठमाडौं । नेपाल प्रहरीका ६४ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकबाट जनपद प्रहरी समूहतर्फका उनीहरूलाई बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ छन् । दोस्रो नम्बरमा लोकराज पाठक र तेस्रो नम्बरमा किरण घिमिरे छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google