बन्द भयाे सन्दीप क्षेत्रीकाे शाे ‘ह्वाट द फ्लप’

दर्पण दैनिक ४ श्रावण २०८०,१५:४२
post

काठमाडाैं । कान्तिपुर टेलिभिजनले सन्दीप क्षेत्रीले होस्ट गर्दै आएकाे ‘ह्वाट द फ्लप’ शाे बन्द गरेको छ । बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाहसँग जेल अनुभवबारे शाे गरेपछि साे कार्यक्रम विवादमा तानिएकाे थियाे । शाहसँगकाे शाे युट्युब च्यानलबाट हटाइएकाे एक सातापछि  कान्तिपुर टेलिभिजनले यो कार्यक्रमको उत्पादन र प्रसारण नै रोकेको हो ।

शाह नाबालिग बलात्कार प्रकरणमा मुछिएका र पीडितले बयान फेरेका कारण सफाइ पाएका कलाकार हुन् । बलात्कारजस्तो गम्भीर अपराधका आरोपितलाई शोमा ल्याएर पीडितलाई थप पीडा पुग्नेगरी उनको थुना यात्रालाई हाँस्य विषय बनाएपछि क्षेत्रीको चर्को आलोचना भएको थियो । सामाजिक सञ्जालमा शो बन्द गर्न दबाब आएपछि कान्तिपुर टीभीले बन्द गर्ने निर्णय लिएको हो । 


 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: