बालकुमारी श्रृजना क्लबको अध्यक्षमा कुँबर

दर्पण दैनिक २८ असार २०८२,१८:४५
post

ललितपुर । ललितपुर महानगरपालिका–८ भञ्ज्याङ स्थित श्री बालकुमारी श्रृजना क्लबको अध्यक्षमा राजकुमार कुँबर निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट आगामी २ वर्षको लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । 

कार्यसमितिको उपाध्यक्षमा श्रीकृष्ण थापा, महासचिवमा अरुणजंग कुँबर, सचिवमा रवि थापा र कोषाध्यक्षमा राजेश कुँबर चयन  भएका छन् । 

सदस्यमा अन्जु थापा कुबर, अन्जु भण्डारी थापा, पुर्णिमा गुरुङ, नारायण थापा, राजेन्द्र थापा, विष्णुप्रसाद पौडेल, जीवनकुमार केसी, ज्ञानेन्द्र थापा , जितलाल श्रेष्ठ र सञ्दिप कुँबर चयन भएका छन् । 

कार्यक्रममा क्लबका उपाध्यक्ष किशोर कुँबरले सांगठनिक र भावी कार्ययोजना सहितको प्रतिवेदन पेश गरेका थिए, भने कोषाध्यक्ष राजेश कुँबरले आर्थिक प्रतिवेदन पेश गरेका थिए । 

कार्यक्रममा  प्रमुख अतिथि ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काले क्लबले गरेको गतिबिधिको प्रसंसा गर्दै आगामी दिनमा वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वडास्तरीय क्लब मध्ये वालकुमारी क्लबले खेलेको भुमिकाको प्रसंसा गरे  । 

बिसं २०३५ सालमा स्थापित क्लबको बारेमा जानकारी दिदै पुर्वअध्यक्ष एवं समाजसेवी नवराज कुँबरले क्लको गतिविधिलाई थप उर्जाशिल बनाउनुपर्ने बताए । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत फुटबल, ब्याडमिन्टन खेलकुद कार्यक्रम लगायतक सामाजिक कार्यहरु गर्दै गरिरहेको छ ।f

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: