कांग्रेस काभ्रेका प्रवक्ता तामाङ र रोहित लामाको पहलमा जेष्ट नागरिकलाई ब्यांकेट वितरण

दर्पण दैनिक ३ माघ २०८१,२१:३२
post

काभ्रे ।  नमोबुद्व नगरपालिका १० का जेष्ट नागरिकलाई ब्यांकेट वितरण गरिएको छ । विगत लामो समयदेखि सामाजिक कार्यमा अग्रसर समाजसेवी तथा नेपाली कांग्रेस काभ्रेका प्रवक्ता सन्तमान तामाङ र आदिवासी जनजाति महासंघ काभ्रे क्षेत्र नम्बर १ प्रदेश सभा ख का सभापति रोहित लामाको पहलमा जेष्ट नागरिकलाई ब्यांकेट वितरण गरिएको हो ।

 

सो क्रममा१ सय १० परिवारका नागरिकलाई ब्यांकेट वितरण गरिएको सन्तमान तामाङले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल सांस्कृतिक संघ काभ्रेका अध्यक्ष मिम दोङ लगायतका समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

सन्तमान तामाङको पहलमा यसअघि काभ्रेका बाढी तथा पहिरो पीडितलाई पनि विभिन्न सामाग्री सहयोग गरिएको थियो । आम नागरिकका दुख देख्न नसकेर आफू सामाजिक काममा अग्रसर भइरहेको उनले सुनाए ।

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post