जनसेवा प्रहरी बृत्तलाई काठमाडौँ महानगरले दियो सांस्कृतिक भवन

दर्पण दैनिक ३१ भाद्र २०८२,१४:४५
post

काठमाडौँ । जनसेवा प्रहरी बृत्त धर्मपथको नेवा सांस्कृतिक भवनमा सरेको छ। काठमाडौँ महानगरपालिकाले सोमबार निर्णय गर्दै प्रहरीलाई तत्काल बस्नका लागि यो भवन उपलब्ध गराएको हो । वडा नं २३ मा पर्ने यो भवनमै रहेर जनसेवा बृत्तले मंगलबारदेखि सेवा सुरु गरेको छ । यसअघि विशालबजार सँगै रहेको भवनमा जेनजी आन्दोलनकारीले आगो लगाइदिएका छन् । आगजनीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ । 

तत्काललाई अत्यावश्यक सामाग्रीका लागि पनि विभिन्न वडा कार्यालयहरुले सहयोग गर्ने भएका छन् । प्रहरी बृत्त अन्तरगत पर्ने वडाहरुले सहयोग उपलब्ध गराउने प्रहरीलाई बचन दिएका छन् । 

जहाँ जहाँ प्रहरीलाई बस्ने व्यवस्था हुने छैन, त्यहाँ प्रहरी तत्काल नबस्ने भएको छ । प्रहरी नभए अपराध र असुरक्षा बढ्ने भएपछि स्थानीय आफैँ प्रहरीका लागि आवश्यक सामाग्री जुटाउन लागि परेका छन् । यसअघिका भवन पुनर्निर्माणका लागि पनि स्थानीय खटिएका छन् । 

काठमाडौँमा प्रहरी बृत्त मालिगाउँबाहेक सबै प्रहरी बृत्त, प्रभाग, बिटहरु जलाएका छन् । प्रहरीका बन्दोबस्तीका सामान र हातहतियार पनि आन्दोलनकारीले खोसेका छन् । प्रहरी पोषाक समेत नहुँदा सादा पोसाकमै डीयूटीमा खटिन थालेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: