प्रहरी प्रधान कार्यालय १ नम्बर गणमा कार्यरत सई भक्तपुरमा मृत फेला

दर्पण दैनिक ८ पुष २०८०,१३:४६
post

 
काठमाडौं । नेपाल प्रहरीका एक जना सई भक्तपुरमा मृत भेटिएका छन् । आज आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका-८ सिपाडोल,टौखेलस्थित आफ्नै घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् । 

उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए । उनको मृत्युको कारण खुलिसकेको छैन ।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन् । उनको मृत्यु भएको खबरपछि प्रहरी वृत्त जगातीको टोली घटनास्थलमा पुगेको थियो । शव पोष्टमार्टमको लागि दुवाकोटस्थित केएमसी अस्पताल पुर्‍याइएको छ ।  

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: