रुविना क्षेत्री बनिन् अन्तर्राष्ट्रिय क्रिकेटमा शतक हान्ने पहिलो नेपाली महिला खेलाडी

दर्पण दैनिक १ फाल्गुन २०८०,१४:१७
post

काठमाडाैं । रुविना क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । मलेसियामा जारी एसीसी उमन्स प्रिमियर कपमा माल्दिभ्सविरुद्ध ५४ बलमा शतक पूरा गर्दै रुविनाले यस्तो रेकर्ड राखेकी हुन् ।

यसअघि सन् २०२१ मा सीता रानामगरले कतारविरुद्ध बनाएको ८२ रन नै नेपाली महिला क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको सर्वाधिक रन थियो । त्यसलाई तोड्दै रुविना शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी हुन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: