डोरी तान संघको कर्णाली प्रदेश तर्दस समिति गठन, अध्यक्षमा नैनसिह खत्री

खगेन्द्र हमाल २७ चैत्र २०७९,२०:३५
post

खगेन्द्र हमाल, सुर्खेत। डोरी तान संघको कर्णाली प्रदेश तर्दस समिति गठन भएको छ ।  कर्णाली प्रदेश सुर्खेतमा भएको भेला बाट डोरीतान संघको कर्णाली प्रदेश स्तरीय तर्दथ समिति गठन गरिएकाे हो । संघको अध्यक्षमा नैनसिह खत्री र उपाध्यक्षमा तिर्सना हमाल चयन भएका छन् । 

त्यस्तै, सचिवमा रत्न विश्वकर्मा, सहसचिवमा दिलमाया थापा र कोषाध्यक्षमा हरिलाल खड्का चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा दुर्गा विश्वकर्मा, हुमालाल भट्टराई, रेखामान बुढा, जितेन्द्रबहादुर बिष्ट, नविन नेपाली र नविन शाही चयन भएका छन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: