एसिया कप : पाकिस्तानले नेपाललाई दियाे ३४३ रनको लक्ष्य

दर्पण दैनिक १३ भाद्र २०८०,१९:३३
post

काठमाडाैं । एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको लक्ष्य दिएको छ । अन्तिम ओभरमा नेपालका बलर सोमपाल कामीले दुई विकेट लिए पनि पाकिस्तान विशाल स्कोर बनाउन सफल भएको हो ।

सोमपालले ४९.४ मा पाकिस्तानी कप्तान बाबर आजम र अन्तिम बलमा सहदाव खानको विकेट लिए पनि पाकिस्तानले ठूलो स्कोर बनाइसकेको थियो ।

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजम नेपालविरुद्ध १५१ रन बनाएर आउट भएका छन् । बाबरले ११५ को स्ट्राइक रेटका साथ नेपालविरुद्ध १५१ रन बनाएका हुन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: